Documents Required for Company Registration in Nepal: To register a new company under the updated online system of the Office of the Company Registrar (camis.ocr.gov.np), applicants are required to prepare and submit a set of essential documents. The list includes details about the proposed company, its investors, and supporting identification and verification documents, as outlined below.
Under the new system (camis.ocr.gov.np), the following documents are required for company registration in Nepal:
नयाँ प्रणालि (camis.ocr.gov.np) अन्तर्गतनयाँ कम्पनी दर्ता गर्न आवश्यक पर्ने कागजपत्रहरु
१. प्रस्तावित कम्पनीको नाम
२. प्रस्तावित कम्पनीको युजरनेम, इमेल, पासवड
३. प्रस्तावित कम्पनीको अफिस रहने ठेगाना
४. प्रस्तावित कम्पनीले गर्ने कामको विवरण
५. प्रस्तावित कम्पनीले लगानि गर्ने प्रस्तावित जम्मा रकम र प्रत्येक लगानिकर्ताले लगानी गर्ने रकम
६. लगानिकर्ताको नाम, बाबुको नाम, जन्म मिति राष्ट्रिय परिचयपत्रमा उल्लेख भए अनुसार
७. नागरीकताको ठेगाना तथा हाल परिवर्तित ठेगाना
८. राष्ट्रिय परिचयपत्रको फोटोकपि वा नं.
९. व्यक्तिगत स्थायी लेखा नं.
१०. इमेल, फोन नं. वा मोवाईल नंम्वर
११. प्रस्तावित लगानीकर्ताको सक्कल नागरीकतावाट खिचिएको नागरिकताको फोटोकपि नोटरीप्रमाणित हुनु पर्ने
१२. १ जना शेयर खरिदकर्ताको १ जना साक्षिको नागरीकताको फोटोकपि नोटरी प्रमाणित हुनु पर्ने
१३. आवश्यकता अनुसार शेयरधनीको शेषपछिको हकवाला नियुत्त गर्ने भएको खण्डमा निजको सक्कल नागरीकतावाट खिचिएको नागरिकताको फोटोकपि नोटरी प्रमाणित हुनु पर्ने
१४. आफुले स्थापना गर्न लागेको कम्पनीमा कति जना संचालक रहने हो सो खुलाउनु पर्ने । १ देखी ११ जना सम्म भएको कम्पनीमा शेयरधनीहरुले चाहेको खण्डमा १ देखी ११ जना नै संचालक हुन सक्नेछन तर ११ जना भन्दा शेयरधनी भएको कम्पनीमा संचालक ११ जना हुन सक्ने छैनन् ।